प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकबीच बालुवाटारमा छलफल
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार गएका छन् । गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीसँग देउवा र गृहमन्त्री लेखकको छलफल चलिरहेको