अखिल क्रान्तिकारीद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन
काठमाडाैं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएको छ। आइतबार प्रदर्शनी मार्गस्थित विश्व भाषा क्याम्पस अगाडि क्रान्तिकारीले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको पुतला दहन गरेको हो । भ्रष्ट, घुसखोरी,