गणतन्त्र पलभरमै ढाल्न सकिने अध्यक्ष लिङदेनको दाबी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वर्तमान व्यवस्था विरुद्धको आन्दोलन शान्तीपूर्ण र अहिंसात्मक हुने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले शान्तिपूर्ण र अहिंसात्मक बाटोबाटै आफूहरुले परिवर्तन खोजेको बताए । भारतमा १ सय