नारायणहिटी दरबारअगाडिको सडकलाई ‘निषेधित क्षेत्र’ घोषणा
काठमाडौँ । काठमाडौँ प्रशासनले नारायणहिटी दरबारअगाडिको सडकलाई ‘निषेधित क्षेत्र’ घोषणा गरेको छ। राजवादी समर्थक संस्थाले अनिश्चितकालीन आन्दोलन घोषणा गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले नारायणहिटी दरबार संग्रहालय वरपरका स्थानमा भेला भई कार्यक्रम गर्न प्रतिबन्ध लगाएको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले