सत्ता बाहिर पुगेपछि प्रचण्डले देशलाई श्रीलङ्का र बङ्गलादेशको बाटोमा डोर्याउन लागे : महासचिव पोखरेल
सुर्खेत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशलाई श्रीलङ्का र बङ्गलादेशको बाटोमा डोर्याउने अलोकतान्त्रिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले