प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख, सबै रिपोर्ट सामान्य
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार गत सोमबारदेखि ज्वरो आएपछि आराम गरिरहेका प्रधानमन्त्री ओलीको बुधबार स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको र स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको चिकित्सकहरूले