विपिन जोशीको शीघ्र रिहाइका लागि सरकार हर सम्भव प्रयासमा छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न सरकार उच्च प्राथमिकताका साथ हर सम्भव पहलमा जुटिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले विपिनको