पार्टी एकता सहमति उन्मुख रहेको सभापति थापाको दाबी
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको बताएका छन् । पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गाना नेतृत्वको कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज यहाँ भएको भेटमा उनले पार्टी एकता सहमतिउन्मुख दिशामा