चुनावअघि महाधिवेशन नभए गगन चुनाव नलड्ने
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आम निर्वाचनअघि पार्टीका महाधिवेशन नभए आफू चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बिहीबारको कार्यसम्पादन समितिको बैठकमा थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए आम निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन् । बैठकमा सहभागी