सत्ता परिवर्तन केका लागि ?
काठमाडौं । नेपालमा कूटनीतिक, आर्थिक र राजनीतिक रुपमा मात्र होइन, सामाजिक जीवनमा समेत समस्याहरु थपिदै गएका छन् । वितेका झण्डै चार महिनामा युवाहरुमा बढेको निराशाले एक हजार तीन सय भन्दा बढीले आत्महत्या गरेको तथ्यांकले देखाउँछ । कोरोना जस्तो विश्वव्यापी महामारी