आन्तरिक विमतिमा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न मिल्दैन : प्रम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद नियमित प्रक्रिया भएकाले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कसैले विमुख बन्न नमिल्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोनानियन्त्रण सम्बन्धमा शुक्रबार राष्ट्रका नाममा