संविधान कार्यभार राष्ट्रिय कार्यभार’
सभामुख ओनसरी घर्तीले संविधानको प्रभावकारी कार्यान्वयन आज राष्ट्रको महत्वपूर्ण कार्यभार भएको बताउनुभएको छ । सिन्धुलीमाढीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीयसभाको ४६ औंँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घर्तीले संविधान कार्यान्वयनबाट नै जनताका अधिकार सुनिश्चित हुने भएकाले यसमा सबैको सहभागिता जरुरी