स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत हुँदैनः मन्त्री पण्डित
विराटनगर, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित जिल्लास्थित कार्यालय प्रमुखको भेलामा उहाँले भन्नुभयो – कर्मचारीले पहिले आफूलाई खटाएको स्थानमा जानुपर्छ, अनि