धर्म संस्कृतिमा कमजोरी भएको रहेछ भने गुठी विधेयक सच्याउँछौं : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युरोप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्ने अवसर नपाउने बताए