निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने कांग्रेसको घोषणा
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने जनाएको छ । पार्टीले सबै १६५ वटै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने जनाएको हो । ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै