‘समृद्ध नेपाल, सुखी नेपाली’ वेदमा उल्लेखित अवधारणा हो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा वेदबाट प्रेरित रहेको बताएका छन्। झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ओलीले घरदैलो अभियानका क्रममा झापामा आयोजित एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै