सबिना मास्के बनिन् नेपाल टेलिकमको प्रबन्ध निर्देशक
काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको मन्त्रीस्तरिय निर्णय बमोजिम मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोकिएको हो । यसअघि उनी कम्पनीको नायव प्रबन्ध निर्देशकको रूपमा प्रमुख