निर्वाचन आउन २१ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धनका स्रोत सामग्री तयार
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ। लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो। यस्तै, मतदानको महत्त्व,