नयाँ भनाउँदा दलहरूसँग कुनै नयाँ एजेन्डा नरहेको प्रचण्डको दाबी
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ भन्ने दलहरूसँग कुनै नयाँ मुद्दा नरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेकपा परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिले केही दलहरूले आफूलाई नयाँ भन्दै भ्रम छर्न खोजेको भन्दै उनीहरूसँग कुनै