कांग्रेस महाधिवेशनः सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएकाे छ । थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ६० जनाले मनोनयन फिर्ता लिएकाे निर्वाचन समितिले जनाएकाे छ । एक सय ३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन