महाधिवेशनले कांग्रेसका परम्परागत गुट पूरै विभाजित
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मनोनयन प्रक्रिया सकिनै लाग्दा कांग्रेसभित्रका परम्परागत समूहमा विभाजन देखापरेको छ । १३औं महाधिवेशनमा देखापरेको दुई समूह विभाजित भई झन्डै आधा दर्जन समूह निर्माण भइसकेका छन् भने दुवै समूह एकअर्कामा समाहित हुने क्रम पनि जारी