मतदान गर्न देउवालाई झन्डै एक घन्टा लाग्यो
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति उम्मेदववार शेरबहादुर देउवा मतदान गरेर निस्किएका छन् । मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गरेका थिए । मतपत्र लिएर बुथ भित्र छिरेका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर