मधेशका कांग्रेसीजन गठबन्धनको पक्षमा छैनन् : शेखर कोइराला
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मधेशका कांग्रेसीजन गठबन्धनको पक्षमा नरहेको बताएका छन् । जनकपुरधामको पिडरिया माइस्थान स्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् । उनले मधेशका सबै जिल्लाका सभापतिहरु कांग्रेस एक्लै लड्नुपर्ने