१९५० को सन्धि पुनरावलोकन गर्नुपर्छः पुष्पकमल
काठमाण्डौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल-भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् । भारतको तीनदिने भ्रमणमा रहेका दाहालले फाउन्डेशन फर पब्लिक अवार्नेश एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कूटनीतिक