कुनै कम्युनिष्ट पार्टीमा जान्नँ : बाबुराम भट्टराई
काठमाडौँ । बाबुराम भट्टराईले अब आफू कुनै कम्युनिष्ट पार्टीमा नजाने बताएका छन् । जनता समाजवादी पार्टीले कारबाही गरेका भट्टराईले मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै भट्टराईले समाजवादी केन्द्र निर्माण आफ्नो लक्ष्य भएको बताए । मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का