“महाभियोग प्रस्ताव निष्क्रिय भइसके पनि संसद्को सम्मानका लागि आएँ”
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबी गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिँदै उनले संसद्को सम्मानका लागि मात्रै आएको बताएका हुन् । बयानका क्रममा उनले भने, ‘महाभियोग प्रस्ताव