नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गिरिनु राष्ट्रपतिप्रतिको अपमान : वामदेव
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने बताएका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले राष्ट्रपतिले पुनःविचारका लागि पठाएको नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गरी पठाउनु राष्ट्रपति पद