घोषणापत्रमा समावेश गर्न आवश्यक विषयबारे सुझाव दिन सर्वसाधारणसमक्ष एमालेको आह्वान
काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेश गर्न आवश्यक विषय बारे सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित घोषणापत्र मस्यौदा कमिटीले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पङ्तीलाई १५