राष्ट्रियसभा चार समिति सभापति सर्वसम्मत
काठमाडौं । राष्ट्रियसभाका चार बिषयगत समितिमा सभापति पदका लागि उम्मेद्वारी मनोनयन दर्ता भएको छ । सवै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेका कारण सवै सर्वसम्मत भएका छन् । यद्धपी बिहीबार बसेको समितिको बैठकमा सभापतिको घोषणा गरिने संसद सचिवालयले जनाएको