राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमाले प्रवेश
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले रायलाई खादा लगाई पार्टीमा स्वागत गरेका छन् । उनी पार्टी प्रवेशका लागि पार्टी अध्यक्षको निवास बालकोट पुगेका