नागरिकता विधेयक शीघ्र प्रमाणीकरण हुन्छ भन्नेमा पूर्वराष्ट्रपति विश्वस्त
काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले सङ्घीय संसद्बाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन् । उक्त विधेयकका सम्बन्धमा पूर्वराष्ट्रपति डा यादवले भने, ‘संविधानको अधिकार र परिधिभित्र रही राष्ट्रपतिबाट नागरिकता