माओवादी अध्यक्ष दाहालसँग गृहमन्त्री खाण र कानुनमन्त्री शर्माको भेटवार्ता
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला)ले भेटवार्ता गरेका छन् । सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । भेटमा मङ्सिर