निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई आज पूरक प्रश्न सोधिने
काठमाडौं । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि बयान लिँदैछ । समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ । बिहीबार समितिले जबराले आरोप लगाएका कानुन व्यवसायीसँग छलफल गरेर सकेको छ । उक्त छलफलमा जबरामाथि उठेका