आज १ बजे बस्दै प्रतिनिधिसभा बैठक
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार संसद् बैठकका लागि सम्भावित कार्यसूची बनाइएको छ। आजको बैठकमा कानुन