नियात्राकार आलोकको ‘पहाड र लमतन्न समुद्र’ कृतिमाथि अन्तरक्रिया कार्यक्रम
काठमाडौँ । नियात्राकार पवन आलोकको ‘पहाड र लमतन्न समुद्र’ कृतिमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार नियात्रा समाज नेपालद्वारा आयोजित अन्तरक्रियामा उक्त नियात्राकृतिबारे बृहत छलफल भयो । कार्यक्रममा नगेन्द्रराज शर्माले शुभकामना दिने क्रममा नियात्राकार आलोकको केही नियात्रामा आफू पनि