‘कबड्डी ४’की नायिकामाथि दुर्व्यवहारको आरोप लागेका भिक्षुको रिहाइ माग
काठमाडौं । ‘कबड्डी ४’की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरिएको छ । मंगलबार बिहान युवाको एक समूहले चावहिलस्थित केएल टावरअगाडि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध समेत नाराबाजी गरेका छन्