‘रेशमैको डोरी’मा उषा र बिक्रम
काठमाडौं । गायक निमा शेर्पाको स्वर रहेको रेशमैको डोरी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा टिकटकबाट चम्किएकी सुन्दरी मोडल उषा उप्रेती र मोडल बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । गीतकार तथा संगीतकार सिएल शर्माका शब्द तथा संगीत सृजना