कलाकारितामार्फत गाउँवस्ती ब्युँझाउने अन्जनाको ‘पिर’, पार्टीले नै कलाकारलाई ओझेलमा पार्यो
सुर्खेत । जंगल धाउने चेलीहरू हिमाल चढ्ने आँट गर बच्चा पाउने मेसिन होइन संर्घषशील नारी बन आधा संसार यो धर्ती हाम्रै हो चिन्ता नगर सुन्दर तिम्रा पौरखी हात देशका निम्ति अर्पी हिँड चुलो चौको होइन अब बम बारुदका झोला भिर