पल शाहलाई थुनामा पठाउने आदेश दिँदा जे देखियो…
तनहुँ । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने