भदौ ३ मा रिलिज हुने चलचित्र ‘प्रेमगन्ज’को टिजर कपिराइट फ्रि, धेरै दर्शक ल्याउनेलाई पुरस्कार
काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’ ले ज्यादाभन्दा ज्यादा दर्शकमाथि पुग्ने भन्दै टिजरलाई कपिराइट फ्रि गर्ने निर्णय गरेको छ । भोलि सार्वजनिक हुने टिजरलाई जोकोहीले पनि आफ्नो माध्यममा राख्न सक्नेछन् । निर्देशक परिच्छेद सेनले फिल्मको टिजर युट्युब, फेसबुक, टिकटक इन्स्टामा निर्धक्क राख्न