पललाई रिहा गर्न माइतीघरमा प्रदर्शन
काठमाडौं । बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । हाम्रो टिम नेपालको नेतृत्वमा माइतीघरमा प्रदर्शन गरिएको हो । माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाई गर, निर्दोषलाई फसाउन