रस्ना र अर्जुनले ल्याए ‘छाता ओढाइदेउन’ ( भिडियो )
काठमाडौं – गायिका रस्ना पौडेल र गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल गायनमा रहेको ‘छाता ओढाइदेउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ। म्युजिक भिडियोमा रमेश उप्रेती