अदार पूनावालाले किने धर्मा प्रोडक्सनको ५० प्रतिशत शेयर
काठमाडौँ । बलिवुडका चर्चित फिल्म निर्माता निर्देशक करण जोहरको कम्पनी धर्मा प्रोडक्सनमा अदार पूनावाला आधा सेयर होल्डर हुने भएका छन् । अदार पूनावालाको नेतृत्वमा रहेको सिरिन प्रोडक्सन र चर्चित बलिउड निर्माता-निर्देशक करण जोहरको धर्मा प्रोडक्सनबीच साझेदारी भएको हो । अदार