रावावेशी गापा वडा नं. ४ द्वारा तिज कार्यक्रम सम्पन्न
खोटाङ । हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका (तीज) २०८१ को अवसरमा रावावेशी गाँपालिका वडा नं. ४ डुम्रेधारापानीले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । देउराली मावि डुम्रेको प्रांगणमा आयोजित कार्यक्रममा वडाभित्र वसोवास गर्ने विभिन्न महिला समूहले भाग लिएका थिए