लोकगायक एवं संस्कृतिविद् उपाध्याय सम्मानित
काठमाडौं । वरिष्ठ लोकगायक एवं संस्कृतिविद् यज्ञराज उपाध्याय चितवन साहित्य परिषद्को ‘चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार-२०८०’बाट सम्मानित भएका छन्। लामो समयदेखि नेपाली, भाषा, साहित्य र संस्कृतिको विविध पक्षमा योगदान पुर्याएको भन्दै परिषद्ले उनलाई सम्मान गरिएको जनाएको छ। उपाध्यायलाई काली-कर्णालीको लोकजीवन, लाोकसाहित्य,