यती एयरलाइन्स दुर्घटना अपडेटः ३२ जनाको शव निकालियो
काठमाडौं । पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ विमान दुर्घटना पछि घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । पोखराका लागि