आज बडादशैँको तेस्रो दिन, देवी चन्द्रघण्टाको पूजा गरिँदै
काठमाडौं । आज (बुधबार) बडा दशैँको तेस्रो दिन । आज चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण उनलाई चन्द्रघण्टा भनिएको हो । उहाँलाई वीर रसको अपूर्व शक्ति मानिएको छ । चन्द्रघण्टा देवीको रूपको पूजाले