पहिरोले घर बगाउँदा दुईको मृत्यु, तीन जना बेपत्ता
म्याग्दी। मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएको बताइएको छ । आज विहान आएको पहिरोले घामबहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको बताइएको छ । स्थानीय समबहादुर विकका अनुसार