यो सरकारलाई देशको सीमा कहाँसम्म छ भन्ने कुरा पनि थाहा छैनः केपी ओली
सप्तरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सीमा मिचिँदा पनि सरकार घुँडा टेकेर बसेको आरोप लगाएका छन् । एमाले निकट युवा संघले शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारलाई देशको सीमा कहाँसम्म छ भन्ने कुरा