पूर्वसचिव खनालले गरे वुढेसकालमा दोस्रो बिहे
काठमाडौँ । पूर्वसचिव रामेश्वर खनालले बिहे गरेका छन् । बिहीबार श्रीपञ्चमीका दिन पूर्वअर्थसचिव खनालले सरिता शर्मा पोखरेलसँग दोस्रो विवाह गरेका हुन । उनको पहिलो श्रीमतीको ४ वर्षअघि अर्थात २१ असोज, २०७६ मा क्यान्सरका कारण निधन भएको थियो । पहिलो श्रीमती